मेलम्चीमा डुवान परेको क्षेत्रमा नजान स्थानीयलाई आग्रह
मेरोन्यूज
२०७८ असार ३ गते १५:१०

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा बुधबार डुवान भएको क्षेत्रमा नजान प्रहरीले स्थानीय वासिन्दालाई आग्रह गरेको छ । मंगलबार पहिरो गएको क्षेत्रमा फेरि पानी परेको र नदीमा बाढी आउन सक्ने भन्दै प्रहरीले सुरक्षित स्थानमा जान आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागले पनि पानी पर्ने अनुमान गरेकाले मेलम्ची बजारको तटीय क्षेत्रमा गएका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
पानी पर्न छाडेपछि स्थानीय वासिन्दा डुवानमा परेको आफ्नो घर भएको ठाउँमा जान थालेका छन् । तर प्रहरीले अहिले ति स्थानमा नजान आग्रह गरेको छ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया