एमाले कार्यदलको बैठक समिट होटलमा शुरु
मेरोन्यूज
२०७८ असार ३ गते १९:१५

काठमाडाैं । सत्तारूढ दल नेकपा (एमाले) भित्र देखिएकाे विवाद समाधानकाे सुत्र पत्ता लगाउन लामाे समयपछि कार्यदलकाे बैठक शुरू भएकाे छ ।
आज साँझ समिट हाेटलमा कार्यदलकाे बैठक शुरू भएकाे हाे । विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५/५ जना सम्मिलित कार्यदल बनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया