कांग्रेस नेता परियारको निधन
मेरोन्यूज
२०७८ असार ४ गते ११:२३
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो ।
उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट ग्रसित रहेका थिए । उनको गृह जिल्ला बाँकेको नेपालगञ्जस्थित आफ्नै निवासमै निधन भएको हो ।
विं.सं. २०४८ सालमा सांसदमा निर्वाचित भएका उनी निष्ठावान नेताका रूपमा चिनिदै आएका थिए ।
सम्बन्धित
















इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया