गृहमन्त्री अधिकारीले गरे प्रदेशका कानून मन्त्रीसँग छलफल
मेरोन्यूज
२०७८ असार ६ गते १४:००

काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन् । उनले आज सतै प्देशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भर्चुवल माध्यमबाट छलफल गरेका हुन् ।
मनसुन सुरु भएसँगै सुरु भएको विपद् व्यवस्थापन, मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड-१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले मेरोन्युजलाई बताए ।
छलफलमा प्रदेशका मन्त्रीले प्रहरी समायोजनको काम छिट्टै सक्न र संघीय प्रहरी ऐन चाँडो ल्याउन गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको जनाइएको छ ।
सम्बन्धित
















छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया