अभियन्ता भनिने ज्वाला संग्रौलासहित ३ पक्राउ
मेरोन्यूज
२०७८ असार ६ गते १९:२७

काठमाडौँ । महिलामाथि कुटपिटको अभियोगमा आफूलाई अभियन्ता बताउँदै आएकी ज्वाला संग्रौलासहित ३ जना पक्राउ परेका छन् । काठमाडौँ प्रहरी कार्यालयका अनुसार उनीसँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परीसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई पनि दुर्व्यवहार गरेको आरोप रहेको छ । झालाई उनले रंगभेदी आरोप लगाउँदै दुव्र्यवहार गरेकी थिइन् ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया