नेपाल प्रहरीका १६ डिआइजी र १५ एसएसपीको सरुवा
मेरोन्यूज
२०७८ असार ७ गते १६:५६
काठमाडौँ । नेपाली प्रहरीका उच्च अधिकारीहरूको ठूलो मात्रामा सरुवा भएको छ । स्रोतका अनुसार १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सरुवा हुने भएका छन् ।
यस्तै, १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा हुने भएको हो । गृहमन्त्री खगराज अधिकारीले सरुवा पत्रमा हस्ताक्षर गरिसकेको गृह स्रोतले जानकारी दिएको छ ।
सरुवा हुनेहरूको नामावली सार्वजनिक भएको छैन ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया