नेपाल प्रहरीका डिआइजीको सरुवा, को कहाँ ? (सूचीसहित)
मेरोन्यूज
२०७८ असार ७ गते १८:०९

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सरुवा भएका छन् । गृहमन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको हो ।
गृहले एक नम्बर प्रदेशमा अरुण बिसीको सरुवा गरेको छ । त्यसैगरी उमेश रञ्जितकारलाई २ नम्बर प्रदेशमा पठाएको छ ।
त्यस्तै ३ नम्बर प्रदेशमा प्रकाशजंग कार्कीलाई पठाएको छ । भने ४ नम्बर प्रदेशमा दिपेश लोहोनीलाई सरुवा गरेको छ भने ५ नम्बर प्रदेशमा मुकुन्द आर्चायलाई सरुवा गरेको छ । यसैगरि, ६ नम्बर प्रदेशमा गणेश ऐर र ७ नम्बर प्रदेशमा पुरुषोतम कँडेललाई सरुवा गरेको छ ।
यस्तै, बसन्त कुमार पन्त कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट अख्तियार दुरूपयोग अनुसन्धानको कार्यालय टंगालमा सरूवा गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट उत्तमराज सुवेदी काठमाडौँ उपत्यका प्रहरी कार्याल रानीपोखरीमा सरूवा भएका छन् ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया