रुपा सुनारका लागि न्याय माग्दै प्रदर्शन (फोटोहरू)
जुली गिरी
२०७८ असार ११ गते १८:१९

काठमाडौँ । जातीय आधारमा कोठा नदिएको भन्दै रुपा सुनारका लागि न्याय माग्दै काठमाडौँस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।
आज शुक्रबार दिउँसो माइतीघरमा सुनुवारप्रति भएको विभेदको विरोध गर्दै विभिन्न दलमा आबद्ध संघ संगठनले विरोध जनाएका हुन् । उनीहरूले जातीय भेदभाव बढाएको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही माग गरेका छन् ।

प्रदर्शनमा उनीहरूले ‘कानुनी प्रक्रियामाथि राज्यको हस्तक्षेप बन्द गर’लगायत नारा लगाएका थिए ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया