माधिवेशन तयारीबारे पौडेल र सिटौलासँग सुजाता कोइरालाको छलफल
मेरोन्यूज
२०७८ असार १४ गते १६:२६

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेकी छन्। कोइरालो मण्डिखाटारस्थित आफै निवासमा बरिष्ठ नेता पौडेल र सिटौलालाई बोलाएर छलफल गरेकी हुन् । कोइराला कांग्रेस महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आएकी छिन् । महिलालाई कांग्रेसको नेतृत्वमा पुर्याउन आफूले सभापतिमा उम्मेदवारी दिने कोइरालाले निकट नेताहरूसँग भन्ने गरेकी छन्।
कांग्रेसको १४ औं महाधिवेशन तयारीबारे वरिष्ठ नेता र पूर्वमहामन्त्रीसँग छलफल गरेकोे कोइरालाले बताइन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ।
सम्बन्धित
















आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया