दलितलाई काेठा नदिनेलाई आफ्नै गाडीमा हालेर लैजाने मन्त्रीलाई प्रधानमन्त्री ओलीले सचेत गराए
मेरोन्यूज
२०७८ असार १५ गते १९:०३

काठमाडाैं । दलितलाई काेठा भाडामा नदिएपछि थुनामा रहेकी एक महिलालाई आफ्नै गाडीमा हालेर लगेका शिक्षा मन्त्री कृष्णगाेपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् ।
जातीय विभेद उन्मूलनमा सक्रिय हुनुपर्ने व्यक्तिबाट विभेदकाे व्यवहार देखिउकाे भन्दै उनले आगामी दिनमा यस्ताे नगर्न भन्दै सचेत गराएका हुन् । उक्त कुराकाे जानकारी कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।
‘मन्त्रीज्यू, आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईंले गर्नुभयो, त्यो ठिक भएन’ भनेर प्रधानमन्त्रीले मन्त्री श्रेष्ठलाई भनेका थिए ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया