संसदको पहिलो बैठकमा एमालेका ओली र माधव नेपाल अनुपस्थित
मेरोन्यूज
२०७८ साउन ३ गते १८:००

काठमाडौँ । दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै बसेको पहिलो बैठकमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
यस्तै, पहिलो बैठकमा माधव नेपालसमेत अनुपस्थित भएका छन् । उता एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् ।
सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसद दुर्गा पौडेलसमेत प्रतिपक्षी बस्ने लहरमा बसेकी छन् । तर, जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदमध्ये अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका सांसद प्रतिपक्षीमा रहेका छन् । यस्तै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेका सांसदहरू सत्ता पक्षमा बसेका छन् ।
सम्बन्धित
















Composition of the 15-member Council of Ministers
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया