देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु
मेरोन्यूज
२०७८ साउन ८ गते ११:०४

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो ।
आसन्न १४ औँ महाधिवेशनका बारेमा छलफल गर्न बैठक बसेको हो । बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा क्रियाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने भएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक महाधिवेशन केन्द्रीत हुने छ ।
सम्बन्धित
















Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया