रेशम चौधरीलाई निर्वाचन आयोग ल्याउने तयारी हुँदै
मेरोन्यूज
२०७८ साउन ११ गते १२:३८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी तथा प्रतिनिधिसभा सदस्य रेशम चौधरी निवार्चन आयोगमा जाने भएका छन् । जसपाको आधिकारिकतामा विवाद हुँदै गर्दा कार्यकारिणी सदस्यको सनाखत गर्ने भएपछि उनी आयोग जाने भएका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी सदस्यहरूको सनाखत हुने भएपछि चौधरीलाई आयोगमा ल्याउने तयारी गरेको जानकारी दिएका हुन् । कैलालीको टिकापुर घटनाका प्रमुख आरोपी भनिएका चौधरी डिल्ली बजार कारागारमा रहेका छन् ।
उनी महन्थ ठाकुर पक्षका नेता हुन् । तर, पछिल्लो समय पार्टीमा विवाद देखिएसँगै उनी अर्का अध्यक्ष यादव पक्षतर्फ लागेका हुन् ।
सम्बन्धित
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया