एमाले नेता नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु
मेरोन्यूज
२०७८ साउन २१ गते १४:३५

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बिहीबार बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।
बैठकमा सहभागी हुन नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरु देशभरबाट आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने वा नहुनेबारे अन्तिम टुंगो लाग्ने नेताहरुले बताएका छन् ।
बैठकमा पार्टी एकता, सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । नेता नेपाल पक्षको केन्द्री कमिटी बैठक अनधिकृत भन्दै एमालेले आपति जनाएको छ ।
सम्बन्धित
















कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया