लुम्बिनी प्रदेशसभाको साउन २७ मा विशेष अधिवेशन आह्रवान
मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथी छलफल हुने
मेरोन्यूज
२०७८ साउन २१ गते १६:१९

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेका लागि आह्रवान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते दिनको १ वजे बस्नेगरी आह्रवान गरेका हुन् ।
काग्रेस, माओवादी लगायतका दलका सांसदहरुले प्रदेश सभा वैठक बोलाउन प्रदेश प्रमुख शेरचनसाग समावेदन दिएका थिए । सोही आधारमा प्रदेश प्रमुख शेरचनले प्रदेश सभाको विशेष अधिवेशन आह्रवान गरेका हुन् ।
प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलमाथी अविश्वास प्रस्ताव कांग्रेस, माओवादी लगायतका ३४ सांसदले तेस्रो पटक दर्ता गराएका थिए ।

सम्बन्धित















इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया