महाधिवेशन निश्चित गर्न देउवालाई युवाहरुद्धारा ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसको आगामी भदौ १६ देखी १९ सम्म हुने भनिएको महाधिवेशन अनिश्चित बने पछि पार्टीका युवाहरुले दवाव दिएका छन् । नेपाल बिद्यार्थी संघ र तरुण दलका नेता तथा पूर्व नेताहरुले महाधिवेशन निश्चित गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । बिहिबार पार्टी कार्यालय सानेपामा मुख्य सचिव कृष्ण पौडेलमार्फत सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।
‘पार्टीको महाधिवेशन अनिश्चित बन्नुु पार्टीको भबिष्यको लागि बिडम्बनापुर्ण भएको युुवाहरुको निष्कर्ष रहेको छ । ‘१४ औं महाधिवेशनको सुुनिश्चितताको लागि श्रद्धेय सभापतिज्युु, मार्फत केन्द्रीय समिति समक्ष ध्यानाकर्षण गराउदछौं’ सो पत्रमा भनिएको छ । तीन बुँदे ध्यानाकर्षण पत्रमा मागहरु सम्बोधन नभए ७७ वटै जिल्लामा आन्दोलन, अनशन र धर्नाका कार्यक्रम गर्ने बताइएको छ ।
सभापति देउवाले महाधिवेशन टार्न खोजे आन्दोलनमा उत्रिने नेविसंघका महामन्त्री दिपक भट्टराईले बताएका छन् ।
यस्तो छ ध्यानाकर्षण पत्र


















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया