माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
मेरोन्यूज
२०७८ साउन २२ गते १६:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । शुक्रबार पार्टी कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुने जनाइएको छ ।
कार्यदलले आज बिहान सरकारका न्युनतम साझा कार्यक्रम गठबन्धनका शीर्ष नेतालाई बुझाएको थियो । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीको टुङ्गो लगाउने बताएका थिए ।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन्
सम्बन्धित
















कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया