सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारबाही हुने
मेरोन्यूज
२०७८ साउन २४ गते १७:०८

काठमाडौँ । सरकार सञ्चालनको न्युनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने जनाएको छ । यस्तै, अनियमिततामा संलग्न दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने उल्लेख गरिएको छ ।
कार्यक्रमले कोरोना भाइरस महामारीका कारण जोखिममा परेको उद्योगहरूको ब्याज मिनाह गर्ने जनाएको छ ।
सम्बन्धित
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया