भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर
मेरोन्यूज
२०७८ साउन २४ गते १७:१७

काठमाडौं । विघटित भूमि आयोगका अध्यक्ष देवी ज्ञवाली सर्वोच्च अदालत गएका छन् । सरकारकोे भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध रिट दायर गर्न ज्ञवाली आइतबार सर्वोच्च अदालत गएका हुन् ।
रिटमा मौलिक हकविरुद्ध रहेको भन्दै उनले भूमि सम्बन्धी समस्या समाधान गर्न बनेको आयोग खारेजीको निर्णय बदर गर्न माग गरेका छन् ।
शुक्रबार पनि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध एमाले निकट युवा संघ र सुकुमबासीले आन्दोलन गर्दै आएका छन् ।
सम्बन्धित
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया