सरकारले अफ्ताब आलमलाई छाड्न खोज्दै छ : सांसद चौधरी
मेरोन्यूज
२०७८ साउन २६ गते १३:३९

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सरकारमाथि प्रश्न गर्दै अफ्ताम आलमलाई छुटाउन खोजिएको आरोप लागेको छ । प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले आलमलाई छाड्न सरकार लागिपरेको बताएकी हुन् ।
‘विजय कुमार छाडियो, अफ्ताब आलाम छाड्दै छन्,’ सभामा बोल्दै उनले भनिन्, ‘गठबन्धनले जनताको आवाज सुन्नुभन्दा आरोपीलाई छाड्न खोजिदै छ ।’
अफ्ताम आलमले निर्वाचनको समयमा बम बनाउन लाग्दा विस्फोट हुँदा घाइते भएका २२ जना व्यक्तिहरूलाई जिउँदै इट्टा भट्टामा जलाएर हत्या गरेका थिए ।
यस्तै, उनले अहिलेको सरकारले जनताको आवाज नबुझ्ने भएकाले भूमिसम्बन्धि समस्या आयोग खारेज गरेको आरोप लगाइन् ।
सम्बन्धित
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया