प्रतिनिधिसभा बैठकमा ओलीको सम्बोधन
‘मिलिजुली खान बनेको सरकार हो, प्रधानमन्त्रीलाई कठिन छ’
मेरोन्यूज
२०७८ साउन २६ गते १४:५५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलिजुली खान अहिलेको सरकार बनेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो सरकार जनताको काम गर्न बनेको होइन, मिलिजुली खानका लागि बनाइएको सरकार हो,’ ओलीले भने, ‘प्रधानमन्त्री ज्यू, तपाई नेतृत्वको सरकारले कुनै काम गर्न सक्नु हुन्न, यो मिलिजुली खान बनेको सरकार हो, तपाईलाई कठिन हुन्छ ।’
ओलीले आफूले अहिलेको सरकार विभिन्न रंगहरू देखिएको बताउँलै रंगले प्रधानमन्त्रीलाई कठिन बनाउने बताए । उनले भने, ‘प्रधानमन्त्री ज्यू, मैले तपाई नेतृत्वको सरकारमा अनेक रंगहरू देखेको छु, त्यतातिर नलाग्नु, राष्ट्रिय नीतिमा लाग्नु ।’
यो पनि
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया