यस्तो छ केन्द्रीय कमिटि बैठकमा प्रचण्डले पेश गरेको दस्तावेज (पूर्ण पाठ)

काठमाडौं । नेकपा (माओवादी)को केन्द्रीय कमिटि बैठकमा अध्यक्ष प्रचण्डले पौष ११ देखि १३ गते सम्म पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने सहितको चार महिने कार्ययोजना सहितको प्रस्ताव केन्द्रीय कमिटि बैठकमा पेश गरेका छन् ।
प्रचण्डले ८ पेज लामो राजनीतिक तथा संगठनात्मक प्रतिवेदन केन्द्रीय कमिटि बैठकमा पेश गरेका हुन् ।
प्रचण्डले दस्तावेजमा आउने निर्वाचन सम्म अहिले कायम रहेको सत्ता गठबन्धनलाई कम्तीमा कायम राख्ने पार्टीको नीति बनाउने, नयाँ क्रान्तिकारी विचार र नया क्रान्तिकारी पार्टी निर्माण गरौं भन्ने मूल ध्येयका साथ पार्टी निर्माणमा जुटन आवश्यक रहेको भन्दै नेकपाको राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न नसक्ने र मूलत आफ्नै शक्तिमा भरपदै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने बामपन्थी शक्तिहरुसँग सहकार्य, मोर्चावन्दी र धुवीकरण गदै नेकपाको विरासत र स्वामित्व समेत पार्टीले लिनुपर्ने वताएका छन् ।
एमसिसि लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोािषत नीति अनुसार कुटनीतिक सम्वादका माध्यमवाट हल गर्न प्रयत्न गर्ने पनि प्रचण्डको दस्तावेजमा उल्लेख छ ।
त्यस्तै आगामी स्थानिय तहको चुनावमा पार्टीलाई बिजयी गराउने र संघीय तथा प्रादेशिक निर्वाचन मार्फत देशको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने गरी संगठनात्मक कार्य अगाडी वढाउनु पर्ने प्रचण्डको प्रस्तावमा छ ।
ओलीले प्राप्त उपलब्धीलाई एकपछि अर्काे गदै विघटन गर्ने र दक्षिणपन्थी भास तिर लैजाने काम गरिरहेको बेला
सर्वाेच्च अदालतले संविधानको मूल मर्म र भावना अनुसार गरेको सही र साहासिक फैसला लाई उच्च सम्मान गर्ने पनि प्रचण्डले आफनो दस्तावेजमा उल्लेख गरेका छ ।
प्रचण्डले दस्तावेजमा इतिहासमा युगिन कार्यभार पूरा गर्ने जिम्मेवारी पार्टीको काधमा आएको भन्दै आफैलाई रुपान्तरित गदै पूर्नसंगठित र एकतावद्ध हुादै ढृढतापूर्वक समाजवाद निर्माण गर्ने दिशामा अघि वढ्नु पर्ने वताएका छन् ।
केपी ओलीको प्रतिगमनका विरुद्ध संर्घषकै क्रममा बाम लोकतान्त्रिक गठवन्धन निर्माण भएको र संविधान माथी प्रहार गर्ने ओली प्रवृतिलाई गठबन्धनले पराजित गरेको प्रचण्डको दस्तावेजमा छ ।
हेर्नुहोस दस्तावेजको पूर्ण पाठ :
























नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
प्रहरी हवल्दार मृत्यु प्रकरणमा थप एक जना पक्राउ
नेप्सेमा झिनो गिरावट, आठ अर्ब ६९ करोडकाे काराेबार
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल
Ukraine plans presidential elections, vote on peace deal with Russia: media
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
प्रतिक्रिया