प्रधानमन्त्रीले पारस खड्कालाई भने : क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद
मेरोन्यूज
२०७८ साउन ३० गते १६:१४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच भेट वार्ता भएको छ । उनीहरूबीच शनिबार भेट वार्ता भएको हो ।
खड्काले गत साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । बालुवाटारमा भएको भेटमा देउवाले प्रश्न दोहोर्याए, ‘क्रिकेट किन छाड्नुभयो ?’
‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्, सरकारको साथ र सहयोग सधैं रहने छ ।’
सम्बन्धित


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया