अन्ततः नेकपा एमाले विभाजित
मेरोन्यूज
२०७८ भदौ २ गते १६:३७

काठमाडौँ । नेकपा एमाले विधिवत् रुपमा विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका हुन् ।

नेता नेपालले निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।
पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको एक नेताले जानकारी दिए ।


फाेटो : जुली गिरी
यो पनि
सम्बन्धित
















दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया