एक कपडा- जसलाई लिलामीमा राख्दा दीपिका विवादमा

काठमाडौँ । प्रियंका चोपडाका पिताको अन्त्येष्टिमा लगाएको लुगाले दीपिका पादुकोण अप्ठ्यारोमा परेकी छन् । सामाजिक सञ्जालमा सर्वसाधाणले श्रद्धाञ्जलीमा प्रयोग भएको कपडालाई महत्व दिँदै लिलाम राख्नु मानवहित विपरीत भन्दै टिप्पणी गरेसँगै उनी अप्ठ्यारोमा परेकी दि इकोनोमिक टाइम्सले बिसिसिएललाई उदृत गर्दै जनाएको छ ।
‘लिभ लभ लाफ फाउण्डेशन’लाई सहयोग गर्ने उद्देश्यले कपडा लिलामीमा राखेकी दीपिकालाई एक व्यक्तिले २ वटा लुगामाथि प्रश्न उठेका हुन् । जिया खान र प्रियंका चोपडाका पिताको अन्तिम संस्कारमा लगाएकी कपडा लिलामीमा राखेको भन्दै आलोचना गरेका थिए ।
अन्तिम संस्कारका लुगा लिलामीमा परेको दीपिकाले स्वीकार नगरे पनि प्रियंकाले सो कपडा आफ्नो पिता अन्यष्टिमा लगाएको दाबी गर्दै सहभागी भएको फोटो देखाएकी थिइन् । जसले पादुकोण विवादमा तानिएकी हुन् ।
विभिन्न सिनेमा, कार्यक्रममा सहभागी तथा विभिन्न भनाईले उनी चर्चामा आउने गर्छिन । उनले विभिन्न कार्यक्रममा प्रयोग गरेको लुगा लिलामीमा राखेकाले चर्चाको साथै विवादमा तानिएकी हुन् ।
बलिउड अभिनेत्री पादुकोण सिनेमासँगै सामाजिक सञ्जालमा चर्चामा आउने अभिनेत्री हुन् । प्रियंकाका पिता अन्त्येष्टिकाे कार्यक्रममा शाहरुख खान दायाँ हात बाँचिदासमेत पुगेका थिए ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया