सुगम पोखरेलको ‘म यस्तो गीत गाउँछु’ रिलिज हुँदै
मेरोन्यूज
२०७८ भदौ ७ गते १७:१३

काठमाडौं । गायक सुगम पोखरेलको स्वर भएको ‘म यस्तो गीत गाउँछु’को म्युजिक भिडियो शुक्रबार रिलिज हुने भएको छ । रोशन पाण्डे निर्मित म्युजिक भिडियोको गीतमा सुगमसँगको युगल स्वर सुष्मा विश्वकर्माले दिएकी छन् ।
उक्त गीतको शब्द सत्यराज चौलागाँइले लेखेका हुन् भने संगीत सरोज पोखरेलले भरेका छन् । राज कटुवाल र बर्षा सिवाकोटीको अभिनय गरेको म्युजिक भिडिओको निर्देशन रामजी लामिछानेले गरेका छन् ।
सम्बन्धित
















राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया