कैलालीबाट भरुवा बन्दुक सहित १ पक्राउ
मेरोन्यूज
२०७८ भदौ ११ गते १०:४२

काठमाडौं । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–६ नारासोतीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको टोलीले उनलाई शुक्रबार बिहान नारासोती घर भएका ५० वर्षीय गंगाराम जैशीलाई पक्राउ गरेको हो ।
सेतीखोर गाउँको जंगलबाट पक्राउ गरिएका जैशीको साथबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पेरेका जैशीलाई प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित
















तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया