प्रविधिमार्फत वाइसिएल नेपालको भेला सुरु (तस्वीरहरू)
मेरोन्यूज
२०७८ भदौ १२ गते १५:२८

काठमाडौँ । नेकपा माओावादी केन्द्रको भ्रातृ संगठन वाइसिएलले शनिबारदेखि हाइटेक प्रविधिमार्फत राष्ट्रिय भेला सुरु गरेको छ । वाइसिएलले सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत जोडेर भेला गरेको हो ।

काठमाडौंमा केन्द्रीय नेताहरूको उपस्थिति र सबै प्रदेशका नेता कार्यकर्तालाई प्रविधिमार्फत भेलामा जोडिएका छन् । भेला आगामी आइतबारसम्म जारी हुनेछ।





सम्बन्धित
















हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया