देउवाप्रति पोखरेलको ब्यङग्य– ‘खिसियाइ बिल्ली खम्भा नोचे’
मेरोन्यूज
२०७८ भदौ १७ गते १९:४३

काठमाडौं । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले कञ्चनपुरको तुहन प्रकरणमा बोल्न डराएको बताएका छन् ।
संसदीय समितिले समेत भूमि मिचिएको ठहर गर्दासमेत त्यो विषयमा सरकार मौन रहेको भन्दै कृत्रिम सीमा विवादको विषयमा साहसी देखाएको भन्दै पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट आलोचना गरेका छन् ।
तुइन हत्या प्रकरणको डरले बोली नफुटेको र कृत्रिम सीमा विवादका विषयमा साहसी देखिएको भन्दै पोखरेलले ‘खिसियाइ बिल्ली खम्बा नोचे’ भनी ब्यङग्य गरेका छन् ।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया