झलनाथ खनाललाई भेट्न कांग्रेस नेता शंशाक डल्लु पुगे
मेरोन्यूज
२०७८ भदौ २० गते २०:११

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन्।
आइतवार डल्लुस्थित खनालको निजी निवासमा पुगेर कोइरालाले पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।
भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरी केही दिन अगाडि स्वदेश फर्किएका नेता खनाल अहिले घरमै बसेर स्वास्थलाभ गरिरहेका छन्।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया