काठमाडौंमा भारी वर्षा, मौसममा सुधार भोलि बेलुकाबाट मात्र आउँने : मौसमविद्
मेरोन्यूज
२०७८ भदौ २१ गते ९:०६

काठमाडौं । काठमाडौंमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । वर्षासँगै आएको वाढीका कारण काठमाडौं उपत्यकामा विभिन्न बजार र बस्तीहरु डुवानमा परेका छन् । काठमाडौं त्रिभुवन विमानस्थलक्षेत्रमा मापन गरिएअनुसार साढे तीन घण्टामा १०५ मिलिमिटर वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले बताए ।
अर्यालका अनुसार बिरलैमात्रै यस्तो वर्षा भएको छ । गएरातिबाट नै कर्णाली र सुदुरपश्चिमबाहेकका क्षेत्रमा वर्षा भएको अर्यालले जानकारी दिए ।
“उपत्यकामा मेघ गर्जनसहित भारी वर्षा हुने देखिन्छ, आज बर्षा कम हुन सक्छ, तर मौषममा सुधार नआउँने देखिन्छ, मौषम सुधार भोलि बेलुकाबाट मात्र हुने देखिन्छ,” अर्यालले मेरोन्युजसँग भने ।
सम्बन्धित
















संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया