गृह मन्त्रालयको प्रशासन महाशाखामा खनालको सरुवा
मेरोन्यूज
२०७८ भदौ २२ गते १३:४०

काठमाडौँ । गृह मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव सुनिल खनालको सरुवा भएको छ । यसअघि उक्त महाशाखामा गोविन्द रिजाल रहेका थिए ।
रिजाल काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा सरुवा भएसँगै उनको ठाउँमा खनाललाई पठाइएको हो ।
खनालसँग यसअघि विभिन्न जिल्लामा सिडिओको भूमिकामा काम गरिसकेको अनुभव रहेको छ ।
यो पनि पढ्नुहोस् : काठमाडौँको सिडिओमा गोविन्द रिजाल आए
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया