एमालेमा रहेका दुई सांसदले माधव नेपालको पार्टी रोज्न पाउने (सर्वाेच्चको आदेशसहित)
मेरोन्यूज
२०७८ भदौ २९ गते १५:५०

काठमाडौं । नेकपा एमालेमा शरीर र मन माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रहेका नेकपा एमालेका दुई सांसदले माधव नेपालको पार्टी रोज्न पाउने भएका छन् । उनीहरुले त्यसरी पार्टी रोज्दा उनीहरुको सांसद पद नगुम्ने सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोज्न पाउने गरी सर्वाेच्चले अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले त्यस्तो आदेश दिएको हो ।
सनाखतका क्रममा आयोगले उनीहरुले सनाखत गर्न नपाउने वताएपछि उनीहरु एमालेमै अड्किएका थिए । त्यसपछि उनीहरुले आफुहरुले नकेपा एकीकृत समाजवादी रोज्न पाउनु पर्ने माग सहित सर्वाेच्च अदालतमा रिट दर्ता गराएका थिए । सोही रिटमा आज सर्वाेच्चले रोज्न पाउने गरी अन्तरिम आदेश दिएको हो ।
सर्वाेच्चको आदेश


सम्बन्धित
















‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया