जनतासँग टाढा भए हामीसँग केही रहँदैन : ईश्वर पोखरेल
मेरोन्यूज
२०७८ भदौ ३१ गते १५:०३

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले व्यवस्थित नभए थप कठिन अवस्था आउने बताएका छन् । काठमाडौँमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘केन्द्रदेखि जिल्लासम्म नेतृत्व पंक्ति सही रुपमा आउनु आवश्यक रहेको छ,’ उनले भने, ‘हामी एकताको पक्षमा छौँ, एकताको पक्षमा रहेका हामी सबैलाई ठूलो चुनौती आएको छ ।’
उनले एमाले संविधान र विधिभन्दा माथि जान नसक्ने बताउँदै सोहीअनुरुप काम गर्ने बताए
‘हामी जनतासँग रहनु पर्छ, यदि जनतासँग टाढा भयौँ भने पार्टी रहला तर हामीसँग शक्ति रहँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामीसँग केही रहँदैन ।’
सम्बन्धित
















‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया