बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको २१ जिल्लाको क्रियाशील विवादका विषयमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका शिर्ष नेतालाई बालुवाटार बोलाएका छन्। शुक्रबार दिउँसो ३ बजेबाट बालुवाटारमा बैठक जारी छ । बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, महामन्त्री पुर्णबहादुर खड्का, त्रियाशील छानबिन समितिका रमेश लेखक, कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजालसहितको बैठक जारी रहेका एक नेताले मेरोन्युजलाई जानकारी दिए । ति नेताका अनुसार २१ जिल्लाको क्रियाशील विवाद समाधान गरेर पार्टीको वेवसाईटमा सार्वजनिक गर्ने र डडेलधुरामा प्रहरी लगाएर २५ गते गरेको वडा अधिवेशन पनि पुन गराउँनुपर्ने विषयमा छलफल जारी छ ।
१४ औं महाधिवेशनअन्तगर्तको ५६ जिल्लामा भदौं १८ गते नै वडा अधिवेशन सकिएको छ । अन्य विवाद रहेका २१ जिल्लामा अधिवेशन हुन सकेको छैन् ।
कांग्रेसको केन्द्रिय महाधिवेशन मंसिर ९ देखि १३ मा काठमाडौंमा हुदैछ ।

















राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया