अखिलको सम्मेलन चैतमा हुने
मेरोन्यूज
२०७८ असोज १ गते १८:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले राष्टिय महाधिवेशन गर्ने भएका छन् । आगामी चैतमा संगठनको २३औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय अनेरास्ववियुले लिएको हो ।
अनेरास्ववियुको स्थायी कमिटीको बैठकले आगामी महाधिवेशनको मिति तय गरेको हो । राष्ट्रिय महाधिवेशन चैत २२, २३ र २४ गते गर्ने निर्णय भएको अनेरास्ववियुले जनाएको छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया