निजामती कर्मचारीले भ्रष्टाचार रोक्न भूमिका खेल्नु पर्छ : नेता बादल
मेरोन्यूज
२०७८ असोज २ गते १३:३६

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले निजामती कर्मचारीले भ्रष्टाचार रोक्न महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वाइट भएको संगठनको भेलालाई सम्बोधन गर्दै उनले देश विकास गर्न निजामती कर्मचारीले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।
‘यो कर्मचारीको राष्ट्रिय भेला हो, केही पुरातन सोच राख्ने कर्मचारी तथा व्यक्तिहरू बाहिर गए, पुरातन सोच भएका व्यक्तिहरू जान आवश्यक छ नै,’ उनले भने, ‘एकीकरणको यो भेलामार्फत सबै प्रगतिशील संगठन एक हुनु पर्ने सन्देश दिएको छ ।’
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया