गुण एयरलाइन्सको नियमित उडान सुरु
मेरोन्यूज
२०७८ असोज ४ गते ८:२१

काठमाडौँ । गुण एयरलाइन्सले नियमित उडान सुरु गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै गुण एयरलाइन्सले यही असोज १ गतेबाट नियमित उडान सुरु गरेको जनाएको छ ।
गुणले पहिलो उडान काठमाडौँ–भरतपुर, दोस्रो उडान काठमाडौँ– पोखरा–काठमाडौँ गरेको गुण एयरलाइन्सका प्रवक्ता प्रजवल थापाले बताए ।
सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्स फरि आफ्नै नामबाट सुरु गरेको हो । गुणले एमेरीकन विचक्राफ्टको १८ सिट क्षमताका दुई जहाजबाट उडान सुरु गरेको छ भने व्रितिस ३० सिट क्षमताको ५ जहाज खरिद गरी उडानको अनुमति प्रक्रियामा रहेको जनाएको छ ।
गुण एयरलाइन्ससँग हाल सातवटा जहाज रहेका छन् । आन्तरिक उडानमा विद्युतीय एयरकण्डिसन बस प्रयोग गर्ने गुण एयरलाइन्स पहिलो रहेको बताइएको छ ।

सम्बन्धित
















कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
Holi spreads message of national unity: President Thapa
3 days to HoR elections: Voter Education completed across the country
निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया