नयाँ पार्टीले नयाँ उचाई लिन्छ : माधव नेपाल
मेरोन्यूज
२०७८ असोज ५ गते १३:४५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठकले तरङ्ग पैदा गरेको बताएका छन् ।
पत्रकारसँग बोल्दै उनले बैठकमा युवाहरू ठूलो मात्रामा उपस्थित हुँदा पार्टी थप मजबुद भएको बताए । ‘पार्टीको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउँदा खुसी लागेको छ, बैठकमा युवाहरूको आकर्षण राम्रो रहेको छ,’ उनले भने, ‘अब नयाँ पार्टीले नयाँ उचाई लिन्छ ।’
उनले नेकपा एमालेप्रति लक्षित गर्दै व्यवहारमा मात्रै कम्युनिष्ट आँचरण देखाएको ठाउँबाट मुक्त हुनु ठूलो उपलब्धि भएको बताए । उनले एक क्रान्तिकारी धारसहित इमान्दारिता र निष्ठा बोकी देश र जनताप्रति केन्द्रीत भएको पार्टीमा हुन पाउँदा खुसी लागेको बताएका थिए ।
सम्बन्धित
















अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया