अख्तियारले गैरकानुनीरुपमा मलाई मुद्दा चलायो : विजयकुमार गच्छदार
मेरोन्यूज
२०७८ असोज ६ गते १४:१२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास प्रकरणमा तानेर आफ्नो राजनीतिक जीवन समाप्त पार्न लागिपरेको बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले संवैधानिक आयोग नै प्रतिशोधमा उत्रिएको बताएका हुन् । उनले अख्तियारले शीर निहुर्याएर मुद्दा सर्वोच्च अदालत लगेको बताए ।
‘करिब डेढ वर्षको मौनतापछि तपाईंहरुसामु उभिएको छु । मेरो आधा शताब्दी लामो राजनीतिक करियरमा आक्रमण गरी ध्वस्त पार्ने प्रयास भयो । ललिता निवास प्रकरणमा तानेर मेरो राजनीति समाप्त पार्ने प्रयास भयो,’उनले भने ।
अख्तियारले गैरकानुनीरुपमा मलाई मुद्दा चलाएको छ । जीवनभर स्वतन्त्रताका लागि लडेको ममाथि झुठा मुद्दा लगाएर राजनीति ध्वस्त पार्ने काममा अख्तियार नै लागेको उनको भनाई छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया