प्रधानमन्त्री शेरबहादुर जी हामीले बनाइदिएको घरमा सर्दै हुनुहुन्छ : केपी ओली
मेरोन्यूज
२०७८ असोज ७ गते १७:१८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विकासको काम देखेर सरकारबाट हटाएको बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत् भेलालाई सम्बोधन गर्दै उनले आफू सरकारमा हुँदा जहाँतही विकास भएकाले हटाएको बताए ।
‘सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा जी हामीले बनाइदिएको नयाँ घरमा सर्दै हुनुहुन्छ,’ उनले भने, ‘मलाई खुसी लाग्छ, हामीले बनाइदिएको घरमा उहाँले उद्घाटन गर्नु हुनेछ, रिबन काट्नु हुनेछ, बत्ती बाल्नु हुनेछ ।’
भेलामा बोल्दै उनले आफूहरूको उद्देश्य देशबाट गरिबी हटाउने भएको बताए । उनले देशबाट गरिब हटाउन लागिपरेकाले सत्ताबाट हट्नु परेको बताएका थिए ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया