सुनको मूल्य स्थिर, चाँदीको घट्यो
मेरोन्यूज
२०७८ असोज १० गते १२:०४

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आइतबार पनि ८९ हजार रुपैयाँ नै रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने घटेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।
सम्बन्धित

















हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी
अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण
जुम्लामा ९२५ जना अस्थायी मतदाता
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
प्रतिक्रिया