सुनचाँदीको मूल्यमा गिरावट
मेरोन्यूज
२०७८ असोज १२ गते ११:३०

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्या गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन मूल्य तोलामा ३ सय र र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
घटेको मूल्यअनुसार सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १५५ रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्यमा समेत तीन सय रुपैयाँले गिरावट आएको छ । यससँगै प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया