जितिया पर्वले राष्ट्रिय एकता सुदृढ गर्छ : राष्ट्रपति
मेरोन्यूज
२०७८ असोज १३ गते ७:२९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भौगोलीक, समाजिक र सांसकृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने पर्वले परिवार, समुदायमा आपसी प्रेम, विश्वास र सहयोगको भावनालार्य प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन् ।
जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले पर्वले राष्ट्रिय एकतालाइृ थप सुदृढ बनाउन मद्दत पुग्ने बताइन् ।
उनले नेपाली समाजमा विद्यामान अन्धविश्वास, विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निमार्णका सबैलाई अग्रसर हुन जितिया पर्वले प्रेरण दिने बताइन् ।
सम्बन्धित









राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया