माओवादी क्रान्ति पूर्ण भएको छैन : अध्यक्ष प्रचण्ड
मेरोन्यूज
२०७८ असोज १४ गते १३:४४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्ति पुरा नभएको बताएका छन् । माओवादीनिकट सहिद प्रतिष्ठान नेपालको साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले माओवादी क्रान्ति पूर्ण नभएकाले सहिद, बेपत्ता, घाइते तथा अपांग भएकालाई राज्यको तर्फबाट जति सहयोग हुनुपर्ने त्यति नभएको बताए ।
प्रचण्डले देउवा नेतृत्वको गठबन्धन सरकारले माओवादी युद्धमा मृत्युवरण गरेकाहरुलाई चाँडै राष्ट्रिय सहिद घोषणा गर्न लागेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा क्याबिनेटको पहिलो निर्णयले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेपनि जालझेलपूर्वक उक्त निर्णयको प्रतिलिपि गायब पारिएको बताए ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया