ट्वीटर खाता खुलाउन माग गर्दै ट्रम्पले दिए अदालतमा मुद्दा
मेरोन्यूज
२०७८ असोज १९ गते १५:३८

काठमाडौं । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर खाता खुलाउन माग गरेका छन् ।
अमेरिकी राष्ट्रपतीय चुनाव हुँदा गत वर्ष ट्वीटरले बन्द गराइदिएको खाता खुलाउन माग गर्दै उनले अमेरिकी अदालतमा मुद्दा दायर गरेका छन् ।
अमेरिकी जिल्ला अदालत फ्लोरिडामा उनले आफ्नो खाता रिस्टोर गर्नुपर्ने माग गर्दै मुद्दा दिएका हुन् ।
सन् २०२१ को जनवरीमा ट्विटरसँग अन्य सामाजिक सञ्जालहरुले ट्रम्पको व्यक्तिगत खातामा ब्लक गरिदिएका थिए । ट्रम्पले चुनाव हारेपछि भएको हुलदंगालाई उत्तेजित पारेको भन्दै ट्रम्पको खाता बन्द भएको थियो ।
ट्रम्पका वकिलले ट्वीटरले शक्ति र नियन्त्रणको अधिक उपयोग गर्दै राजनीतिक विषयमा कैँची लगाउन खोजेको आरोप लगाएका छन् ।
सम्बन्धित










गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया