कांग्रेस नेता सिंह र ‘विप्लव’बीच भेटवार्ता
मेरोन्यूज
२०७८ असोज २० गते १३:४५

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक अवस्था को विषयमा छलफल भएको प्रकाशमानका स्वकीय युपी लामिछानेले बताए ।
सम्बन्धित















दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया