एकीकृत समाजवादीको मन्त्री टुंगो लगाउने जिम्मा अध्यक्षलाई
मेरोन्यूज
२०७८ असोज २१ गते १४:३५

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालले पाएका छन् ।
बिहीबार दिउँसो बसेको स्थायी कमिटी बैठकले पार्टीबाट पाउने मन्त्रालय र सरकारमा जाने नेताहरूको नाम टुंग्याउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो ।
सत्ता गठबन्धन दलहरूले समावादी दललाई चार मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको छ । तर, मन्त्रालय टुंगो लगिसकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया