विश्वासको मत पाएका मुख्यमन्त्री राउत पुगे जानकी मन्दिर
मेरोन्यूज
२०७८ असोज २१ गते १८:११

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाई समर्थन पाएसँगै जानकी मन्दिर पुगेका छन् । उनले बुधबार विश्वासको मत लिएका थिए ।
मुख्यमन्त्री राउतले प्रदेशसभामा दुई तिहाई सांसदको समर्थन पाएका थिए । उनी बिहीबार जानकी मन्दिर पुगेका हुन् । उनले त्यहाँका महन्थको गोडा ढोकेर आशिर्वाद लिएका थिए ।
आशिर्वाद लिन पुगेका मुख्यमन्त्री राउतलाई महन्थ दासले माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रदेशसभा बैठकमा उपस्थित सय जना सांसदमध्ये ७७ जनाले मुख्यमन्त्री राउतको पक्षमा विश्वासको मत दिएका थिए । बाँकी २३ जनाले विपक्षमा मत हालेका थिए ।
सम्बन्धित















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया