बझाङ कांग्रेसमा पौडेल पक्षका खडक बोहरा निर्वाचित
मेरोन्यूज
२०७८ असोज २३ गते १५:०९

काठमाडौं । बझाङ कांग्रेस सभापतिमा खडक बोहरा निर्वाचित भएका छन्। उनी पौडेल पक्षका नेता हुन् । देउवा पक्षका उम्मेदवार रमेशबहादुर भण्डारीलाई पराजित गर्दै बोहरा निर्वाचित भएका हुन् । बोहराले ८ सय ७७ प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी भण्डारीले ५ सय ८ मत ल्याएका थिए ।
१ हजार ५ सय ९८ मतदाता रहेकोमा १ हजार ४ सय ५ मत खसेको थियो। हिमाली जिल्लाहरुमा दशैं अगाडी नै जिल्ला अधिवेशन सक्ने निर्णय अनुसार कांग्रेसको हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशनहरु चलिरहेको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया